Ncell कर को प्रकरण मा मात्रै होइन । - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

Ncell कर को प्रकरण मा मात्रै होइन ।

Ncell कर को प्रकरण मा मात्रै होइन ।  यो Ncell को कारण नेपाल मा एक दिन ठुलो घटना घट्दै छ ।  त्यो हो-बिना ग्राहक भेरिफिजेसन सिम बाडेको छ् ।...

Ncell कर को प्रकरण मा मात्रै होइन । 

यो Ncell को कारण नेपाल मा एक दिन ठुलो घटना घट्दै छ । 

त्यो हो-बिना ग्राहक भेरिफिजेसन सिम बाडेको छ् । 

म आफ्नो काम को सिलसिला मा पुर्ब मेची देखि पश्चिम् महाकाली सम्म पुगेको छु । जहाँ-जहाँ Ncell ले सिम बाडेको छ कुनै पनि डकुमेन्ट बिना नै छन । अब केही दिन मात्रै बाकी छन एक ले ठुलो अपराध गर्ने छ । अपराधि खुल्ले आम घुम्ने छ । निर्दोशि ले अपराध सुइकारी झेल बस्नु पर्ने छ । मैले मेरो दृष्टि ले त अहिले देखि नै महा अपराधी Ncell का संचालक र कर्मचारी लाई देखेको छु । तपाई ले नि ?

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !