इन्टरनेट नहुदा मान्छे चिन्न गार्हो थियो । अहिले सबै भन्दा सजिलै फेस बुक या (सोसल नेट्वोर्क) बाट कुन मान्छे कस्तो भनेर चिन्न र त्यसको मुल्य...
इन्टरनेट नहुदा मान्छे चिन्न गार्हो थियो । अहिले सबै भन्दा सजिलै फेस बुक या (सोसल नेट्वोर्क) बाट कुन मान्छे कस्तो भनेर चिन्न र त्यसको मुल्य थाहा पाउन सजिलो छ । यहा केहि उधारण प्रस्तुत
छन :-
1) आदा उमेर सम्म पनि जागिर नपाएर बल्ल बल्ल जागिर पायो या बिदेश गएको छ भने, त्यस ले एक दिनमा कम्तिमा पनि सय जति पोस्ट गर्छ । बिहान उठे देखि सुरु हुन्छ राति ननिदाउन्जेल के=के गरेको सबै पोस्ट गर्छ । बिदेश जानेवाला पर्यो भने एयरर्पोर्ट देखि लिएर पोस्ट्याउन सुरु गरेर महिना को तलब पाएर त्यो पैसा को फोटो पनि हाल्छ भ्याउछ ।
2) धेरै जना सग धोका पाएर बल्ल एउटि आफु भन्दा राम्रि सग बिहे गर्यो या भगायो भने त्यस लाई पनि पोस्ट गर्ने नशा नै चढछ । जुन पोस्ट मा पनि त्यस्कै फोटो र गुणुगान को मात्रै पोस्ट्याउछ । आफन्ता सबै लाई भुल्छ ।
3) जसको पढालेखा छैन त्यस ले केहि गर्दैन । कसै लाई मेसेज पठाउनु पर्यो भने पनि भवाइस रेकर्ड गरेर पठाउन सिकेको हुन्छ या कल गर्न सिकेको हुन्छ ।
4) अलि अलि पढ्लेख छ भने त्यस ले आफ्नो प्रोफाइल को फोटो मात्रै फेरि रहन्छ या वाल मा फोटो मात्रै हालि रह्न्छ त्यस फोटा को बारेमा केहि लेख्दैन ।
क्रमस जान्न र थाहा पाउनको लागि अर्को पोस्ट को परखाई मा बस्नु होला । पोस्ट लाई कमेन्ट पनि गर्दै गर्नु होला यस्तै रोचक तत्थय लेख्न तपाई बाट हौसला पाउछु भन्ने अपेक्षा राख्दछु ।
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !