नेपाल आयल निगम जहिले पनि घाटामा चलेको छ भनेर देखाउने तिन, तीन महीनामा कर्मचारी लाई बनोस् बाँड्ने पैसा चाहिँ कहाँ बाट आउँछ ? एक हप्ता पहिल...
नेपाल आयल निगम जहिले पनि घाटामा चलेको छ भनेर देखाउने तिन, तीन महीनामा कर्मचारी लाई बनोस् बाँड्ने पैसा चाहिँ कहाँ बाट आउँछ ?
एक हप्ता पहिले इन्धनको मुल्य बढ्छ भनेर आयल निगमका कर्मचारी लाई थाहा हुने । आयल निगमका ठुला भन्दाउँदा को आफ्नो आफ्नो भागमा वितरक पम्प छन् । तिनी हरु लाई मुल्य बढ्ने सुचना दिएर सरकारी डिपो रातारात खाली गराएर कमिसन खान्छन् । त्यो कमिसन नेपाल का भष्टचार देखि लिएर इंडियन आयल कर्पोरेशन का कर्मचारी सम्म का लाई भाग पुर्याउँछन् ।
अब अहिले सम्म एकाधिकार राख्न सफल छन् । यहाँ निजी क्षेत्र लाई दिन पनि कसले लिने ? चर्को मुल्य मा ल्याएर घाटा खाएर कसैले कारोबार गर्दैनन् । अहिले मुख्य ईन्धनको मुल्य ह्वात्तै बढाउनु को कारण एउटै हो । यहाँ आयल निगमको घाटा कम गर्नको लागि नभएर निजी कम्पनी लाई दिन को लागि यसरी सर्वसाधारण ले महगी को मार धान्नै नसक्ने गरी मुल्य बढाएको छ ।
यसरी नै अब एक दुई चोटी बढाएर नाफा मा पुग्न लाग्छ तब निजी कम्पनी लाई दिने नै हो । निजी कम्पनी बाट पनि यहाँ कमिसन को नै खेल छ ।
नेपाल मा कुनै पनि क्षेत्र मा कमिसन नखानेहो भने दस वर्ष भित्र नेपाल पनि धनी राष्ट्र मा गनिने थियो ।
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !