एउटा अनौठो कुरा हाम्रै समाज भित्र को | - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

एउटा अनौठो कुरा हाम्रै समाज भित्र को |

  एउटा अनौठो कुरा हाम्रै समाज भित्र को | • पाउजु हजार रुपियॉ पर्छ तर खुट्टामा लाईन्छ , टिका १ रुपियॉमा आउँछ र पनि निधारमा सजाईन्छ ।    • एउट...

 

एउटा अनौठो कुरा हाम्रै समाज भित्र को |

• पाउजु हजार रुपियॉ पर्छ तर खुट्टामा लाईन्छ , टिका १ रुपियॉमा आउँछ र पनि निधारमा सजाईन्छ । 
 
• एउटा पुस्तकालयमा भएको "गिता" , " बाईबल" र "क़ुरान" कहिलै लड्दैनन् । जो यि तिन किताबका लागी लड्छन् तिनीहरुले कहिलै ति किताब पढ्दैनन् । 
 
• नुन जस्तो चर्को ज्ञान दिने असल मित्र हुन्छ । मिठो बोली बोल्ने त चाप्लुसीबाज मात्रै हुन्छ ।
 
• इतिहास साक्षी छ कि अहिलेसम्म नुनमा कहिलै किरा परेको छैन । तर मिठाईमा किरा पर्छ ।
 
• रक्सी बेच्ने कहीं जाँदैन । तर दुध बेच्ने मान्छे चाँही गल्ली ,गल्ली , घर ,घर, कुना काप्चा सबै चहार्नुपर्छ । तैपनी बार बार उसलाई सोधिन्छ कि दुधमा पानी हालेको छ ? तर रक्सिमा आफ्नै हातले पानी हाली , हाली पिउछन् ।
 
वाह ! हाम्रो समाज हाम्रो रिती ! कँहा जादैछौं हामी ?
 
नोट : यो कुरा चित्त बुझेर पनि लाईक तथा शेयर नगर्ने महामुर्ख हो अनि चित्त नबुझेर पनि कमेन्ट नगरी हेरी बस्ने चाहिँ घोर लाटो हो त्यसैले केहि त पक्कै गर्नुहोस् है |
✽𝗟𝗜𝗞𝗘 – 𝗦𝗛𝗔𝗥𝗘 – 𝗖𝗢𝗠𝗠𝗘𝗡𝗧✽

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !