थाहा छैन भने जानी राखौ । - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

थाहा छैन भने जानी राखौ ।

कसैको, कसै लाई मिलान र बिछोड को यादले मान्छे लाई रोगी बनाउछ ।  दुःख पर्दा अब म बाँचेर केही गर्न सक्दिन भन्ने सोच आउँछ भने त्यो कायर हो । आफ्...

कसैको, कसै लाई मिलान र बिछोड को यादले मान्छे लाई रोगी बनाउछ । 

दुःख पर्दा अब म बाँचेर केही गर्न सक्दिन भन्ने सोच आउँछ भने त्यो कायर हो ।

आफ्नै घमन्डले मान्छे लाई जोगी बनाउछ ।

दुःख को होस् या सुख को हाँसोले मान्छे लाई निरोगी बनाउछ ।

आवेगमा आई गरेको निर्णयले आफै लाई दुःखी बनाउछ ।

सुख पर्दा आफुलाई सहयोग गर्ने भुल्ने स्वार्थी हो । Photo

अरु को कुरा सुनेर बन्दै गएको सम्बन्ध तोड्ने महा पापी र निस्टुरी हो ।

कसको कति मुल्य भनेर छुट्याउन नसक्ने ले, 

जीवनभर अगाडि सम्बन्ध बनाउँदै जाने पछाडि बाट आफै भत्कँदै जाने छ । 

यस्तो भनेको मुल्य विहिनको जीवन हो ।।

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !