मुग्लिन, 27 जेठ । बुधबार राति बाट पर्न थालेको अविरल बर्षा संगै झरेको पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ। इच्छाकामना ६ तोपेखो...
मुग्लिन, 27 जेठ ।
बुधबार राति बाट पर्न थालेको अविरल बर्षा संगै झरेको पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ।
इच्छाकामना ६ तोपेखोला स्थित नाम्सी पुलमा पहिरो झरेका कारण रातिदेखि सडक अवरुद्द भएको हो। बिहीबार बिहानै देखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भैरहेको छ।
यस्तै पहिरोकै कारण मुग्लिन-नौबिसे, मुग्लिन पोखरा सडक पनि अवरुद्ध भएको छ।
इच्छाकामना ४ स्थित नाग्दि खोलामा बुधबार राती करिब ११:१५ बजे पहिरो खसेको कारण सडक दुइतर्फी अवरुद्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !