20 May 2018 मा सुन को बारेमा लेखेको लेख अहिले बजार ले नै ठिक गर्यो । - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

20 May 2018 मा सुन को बारेमा लेखेको लेख अहिले बजार ले नै ठिक गर्यो ।

  मेरो विचार तपाईहरु लाई तीतो लाग्न सक्छ । तितै लागेपनि पुरै पढ्ने कोसिस गर्नु होला ।  यो सुनको बारेमा देश हाक्ने लाई मेरो एउटा सुझाब :-  ने...

 

मेरो विचार तपाईहरु लाई तीतो लाग्न सक्छ । तितै लागेपनि पुरै पढ्ने कोसिस गर्नु होला । 

यो सुनको बारेमा देश हाक्ने लाई मेरो एउटा सुझाब :- 

नेपालको कुल बजेट को कति % ले सुन आयात हुन्छ ? 

स्वरोजगार को नाउँमा कति दुरुपयोग भएको छ ?

स्वरोजगारी बनी कमाएको रकम कहा खर्चेका छन् ? 

मलाई लाग्छ कि - 

तस्करी, चोरी, हत्या, हिंसा, लुटपाट जति पनि घटनाहरू घट्छन् यही सुन ले गर्दा हुन्छ । नेपाली जति सुकै गरीब होस्। एउटा कुखुरा को चल्लो र एउटा बाख्रा को पाठो पालेर ठुलो बनाई बेची त्यो पैसा ले सुन किन्ने चाहाना छ किन्छ सुन किनेकै दिन देखि घर झगडा सुरु हुन्छ । घर समाज झगडा नै देश कमजोर हुनु हो। 

सरकार यो सुन को भाउ किन साठी हजार मा रोकेको ? 

देश को विकास जब सम्म पूरा हुँदैन, तबसम्म कम्तीमा पनि दस लाख रु. तोला पुराई देऊ । 

सुनको भाउ बढेको मा को आन्दोलन मा उत्रदो रहेछ? 

यति गरेर हेरौं देशको विकास कति चाडो हुँदोरहेछ ? 

अनि थाहा हुनेछ एउटा नेपाली ले सुन मा कति खर्चिन्छ ? 

देशको सम्पति जति नेपालीको शरीर सजाउनानै खर्च भै रहेको छ। प्रत्येक नेपाली ले सुनमा लगानी नगरेर साना ठूला विकास का बाटा हरु मा लगानी गर्ने बानी बस्नेछ । जब नेपाल र नेपाली पूर्ण विकसित हुन्छन् तब एक हजार रु. तोला सुन भए पनि कसैले किन्ने छैन्न। नरेन्द्र मोदी ले कालो धन निकाल्ने जुक्ति आफ्नो होइन । एउटा चलचित्रमा लेख्ने कथाकार को कथा मा आधारित छ । सरकार एउटा सानो सोचले देशमा ठुलो परिवर्तन ल्याउन सक्छ । नेपालीको मानसिकता, रहनसहन, व्यवहार लाई बुझ्ने कोसिस गर्नुस् । यो सुनको बारेमा गहन सोच्नुस् ।

1 comment

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !