नेपाल प्रहरीको नयाँ तलब स्केल स्वीकृत भएको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलब स्केल स्वीकृत गरेको हो । जसअनुसार आईजीपी र एआ...
नेपाल प्रहरीको नयाँ तलब स्केल स्वीकृत भएको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलब स्केल स्वीकृत गरेको हो । जसअनुसार आईजीपी र एआईजीको तलब ७२ हजार ८२ रुपैयाँ पुगेको छ । डीआईजी ६० हजार ९५० पुगेका छन् । इन्स्पेक्टरको ४३ हजार ६८८ र जवानको २६ हजार ८२ रुपैयाँ छ ।
वरिष्ठ कर्मचारीको तलब २४ प्रतिशतसम्म बढाउने प्रयास भए पनि अन्त्यमा बजेटमा घोषणा भएअनुसार १५ प्रतिशत मात्रै वृद्धि भएको छ । वरिष्ठ लगाएत अन्य कर्मचारी पनि यसपालिको तलब वृद्धि मा सन्तुष्ट देखिएका छैनन् ।
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !