अत्यन्तै जरुरी सुचना ठगिन बाट बचौ र बचाऊ । - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

अत्यन्तै जरुरी सुचना ठगिन बाट बचौ र बचाऊ ।

आज 2079 श्रावण 26 गते बिहीबार बिहानै मलाई चिनेको साथी बाट नै एउटा मेसेज आयो । त्यो मलाई नेपाल टेलिकम को वेब साइट होइन भनेर लाग्यो र खोलिन् ।...


आज 2079 श्रावण 26 गते बिहीबार बिहानै मलाई चिनेको साथी बाट नै एउटा मेसेज आयो । त्यो मलाई नेपाल टेलिकम को वेब साइट होइन भनेर लाग्यो र खोलिन् । त्यो मेसेज म फरवार्ड गर्दै छु । नेपाल टेलिकमले आफ्ना  ग्राहक लाई ठगिन बाट बेलै मा सचेत गराउने हो कि ? यो एक जना ले फेस बुक मेसेन्जर मा पठाएको मेसेज हो । यस्तै मेसेज अरु सामाजिक सञ्जाल या व्यक्तिगत ईमेल आईडी मा पनि आउन सक्छ । सबै जना सचेत रहनु होला र आफूले सके सम्म यो सुचना शेयर गर्नु होला ।

हामी नेपाली हरुले यस्ता वेब साइट लाई आफन्त र चिनेका लाई नपठाई सचेत गराउनु पर्ने मा उल्टै यस्ता वेब साइट पठाएर यस्ता चोर ठगी गर्ने लाई उल्टै सक्रिय हुन लाई सहयोग गरेको पाइन्छ । सबै जना सचेत रहौं । यो तल दिएको वेब साइट हो । आफु र आफन्त यस्ता ठग बाट ठगिन बाट बेलैमा सबैजना सचेत रहनु होला । 

यो वेब साइट को लिंक हो ।

http://amazingaspiration.top/e6b0B3FeYWhDRgRnSjBuInRFWUA0URN4W0ooLWcDACUDExEdcTwZNU8YNiAidgENFhJIRBVpADdWLRtMW1cDOQ&p=onndms1660186366294

यो फोटो हो ।



No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !