मादी नगरपालिकामा ट्राफिक नबिन श्रेष्ठ के गर्दै छन् ? - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

मादी नगरपालिकामा ट्राफिक नबिन श्रेष्ठ के गर्दै छन् ?

मादी नगरपालिकामा ट्राफिक नबिन श्रेष्ठ के गर्दै छन् ? प्रदेश न १ कै उत्कृष्ट ट्राफिक प्रहरीमा परेका नबिन श्रेष्ठ संखुवा सभाको मादी नगरपालिकाम...

मादी नगरपालिकामा ट्राफिक नबिन श्रेष्ठ के गर्दै छन् ? प्रदेश न १ कै उत्कृष्ट ट्राफिक प्रहरीमा परेका नबिन श्रेष्ठ संखुवा सभाको मादी नगरपालिकामा अहिले दुर्घटना न्यूनीकरण सम्बन्धि जानकारी दिदैछन् । केहि समय आगाडी भएको बस दुर्घटना मादिमा आलै छ पुन यस्तो दुर्घटना नहोश भनि बिध्यालय देखि गाउ टोल टोल मा गएर दुर्घटना कसरि न्यूनीकरण गर्न सकिन्छ भनि जनचेतना मुलक कार्यक्रम गर्दै आएका छन् ।

श्रेष्ठ बताउछन पछिल्लो समय मादी नगरपालिका अनियन्त्रित रुपमा चलाउने सवारी साधन अहिले निकै नियन्त्रित भएको छ । के गर्दै छन् मादी नगरपालिकामा ट्राफिक प्रहरी नबिन श्रेष्ठ ।


 

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !