नमस्ते !!!
मैले आफ्नो बारे भनिहाल्नुपर्ने नाम त बनाउन सकेको छैन |
तर पनि मेरो बारे भन्ने लिङ्क राखिसकेपछि केहि कुराहरु लेख्नै पर्ने भएकोले केहि लेखेको छु।
2035 असोज 29 गते आइतबार का दिन रामेछाप जिल्लामा जन्मेको मान्छे हु ।
हिन्दु संस्कृति अनुसार जन्मेको एघार दिनमा न्वारन गर्ने चलन रहेकोले बावा ममिले पुज्दै आउनुभएको पुरेत बा बाट नवार्न गराउनु भएको ।
हिन्दु परिवार मा जन्मेको भए पनि धर्म मा सानै देखि यहि धर्म मान्नु पर्छ भनेर कठोर्ता म मा छैन । क्षत्रि बस्नेत जातिमा जन्मेकोले नामको पछाडि बहादुर थपिदिनु भएको रहेछ । तर खै किन हो ५/६ कक्षा तिर पढ्न थालेपछि बहादुर मन पर्न छोडेको थियो र पनि नामको बिचमा बहादुर राखिरहेको छु ।
सानै देखि सहयोगि भावना भएको मान्छे म साधारण परिवारमा जन्मेको साधारण मान्छे हुँ । काम पनि साधारण नै गर्ने गर्छु ।
नराम्रो काम गर्ने र झुठो बोल्ने लाई दुस्मन सोच्ने र लाग्छ । काम खासै नभएको बेला फुर्षदको समयमा कम्प्युटर तथा इन्टरनेटमा एकदमै रमाउने गर्छु ।
दिन मा सात किलोमिटर जति पैदलयात्रा गर्ने गर्छु । यसो भन्दैमा फेरी फेसबुकमा धेरै अलमल गर्ने चाहीँ गरेको छैन, इन्टरनेटमा केहि लेखहरु, साहित्य, समाचार, बिज्ञयान सम्बन्धि पढ्ने गर्छु ।
बढी फुर्षद भएमा लेख्ने पनि गर्छु । तपाईहरु पनि म सँग केहि कुराहरु सोध्न चाहनुहुन्छ भने तलको कमेन्ट बक्स सधै खुला रहन्छ । यदि कमेन्ट बक्समा कमेन्ट म्यसेज गर्नुभयो भनेपनी छिटोभन्दा छिटो हजुरहरुको प्रश्ननहरुको समाधान गर्ने प्रयास गर्ने छुँ।
आशा छ हजुरहरुले मेरो यो बल्गलाई मन पराई दिनुहुने छ । अन्तमा मेरो यो लेख पढिदिनु भएकोमा पनि हजुरहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । हजुरहरुको इच्छा चाहना अनुसारका लेखहरु लेख्दै जानेछु हजुरहरु मेरो ब्लग हेर्न भने नबिर्सनु होला है ।
मेरो बल्ग सर्ब साधारन नेपालीले पढन सकुन भनेर मैले साधारन नेपाली भाषामा लेखेर अबगत गरेको छु ! मेरो लेख रचनाले तपाईको शुख, दु:ख को समय मा सदा साथ दिन सकोस मेरो यहि कामना छ ! तपाईले पढेर मात्र म खुशि हुने छुईन ! तपाईले आफनो साथि लाई पनि पढन साहेता गरि दिनु होला !
पढेर मात्र पनि हुने छैन ! बुझन सक्नु पर्छ ! बुझेर मात्र पनि हुने छैन ! मैले तपाई को केहि सुझाब पाउनु पर्ने छ ! मेरो यो बल्ग लाई शु-सजित र शु-गन्धित पार्न को लागि तपाईको साहेता चाहान्छु ! मेरा ईन्टरनेटका कति पए साथिहरु आफनो मात्रु भाषा नेपाली लेखन र बोल्न लजाउनु हुन्छ !
के तपाईले यसो गरदा हाम्रो मात्रु भाषा नै अपहेलाना भएको ठान्नु हुन्न ? म एउटा नेपाली हु ! म यस प्रदेस मा बसेता पनि म मेरो नेपालको माया गर्छु ! म फेरि पनि नेपालमै जति सक्दो चाडो फर्कने कोशिस मा छु ! तर कहिले फरकन्छु भनेर कोहि ठिक छैन ! मेरो यो बल्ग फुर्सत्को समय मा केहिन-केहि लेखने गर्छु ! तपाई पनि आफनो फुर्सतको समय मा पढनु हुन्छ भन्ने लाग्छ !
अब यसमा एउटा प्रस्न उठछ ? किन तेरो बल्ग पढेर मेरो अमुलय समय लाई खेरा फाल्ने ? म यस समयलाई अरु नै काममा लगाउन सक्छु ! त्यो तपाईको बिचार ! मेरो चाहि बिचार मा मान्छे लाई सबै कुराको आवस्यकता पर्छ ! त्यो आवस्यकता लाई पुरा गर्ने मध्य मेरो बल्ग पनि हुन सक्छ नि ? त्यहि भएर म तपाईको शुझाब चाहान्छु !
मेरो बल्ग पढनु हुने सबै लाई एउटा सुचना पनि छ: - मेरो बल्गमा सबै कुरा सत्य मात्र नभएर काल्पनिक र कोहि न कोहि ब्यक्तिसग को ब्यक्तित्व मेल खान गएमा म जिम्बेबारि र जवाफ देहि हुने छुईन ! सबै कानुनि रुपमा चल्ने खाले पनि छैन्न ! तपाईले मेरो बल्ग पढेर मलाई कोहि कानुन मा फसाउने काम पनि नगर्नु होला !
म यस को लागि कोहि कुरामा जवाफदेहि हुने छुईन ! मैले मेरो बल्गमा जति पनि वईबसाईटहरु सेटेन्ग गरेको छु त्यी साईट मध्य कति पए अठार बर्ष भन्दा माथि उमेर भएको कोहि पनि साथिलाई हेर्नको लागि अनुमति दिएको छु ! मेरो सुचना (नोटिस) नमानिकन हेरेमा म कोहि जिम्बेबारि र जवाफदेहि हुने छुईन !
निजको कोहि पनि सम्बन्धीत हक वालाले मलाई कोहि पनि देशद्रोह, समाजद्रोह गर्यो भनेर कोहि पनि कानुन अनुरुप मलाई कानुनमा बाधेर कारबाहि गर्छु भनेर कानुन को सरणमा गएर मलाई कानुनि कारबाई गर्न पाउनु हुने छैन ! किन कि मैले पहिले नै चेतावनि दिई सकेको छु !
तपाईलाई मेरो बल्ग नराम्रो लागेर मलाई गालि गर्नु भन्दा बरु आफै ले मेरो बल्ग नहेरि दीनु होला ! सदा आफै सचेत हुनु भएमा म पनि धेरै खुशि हुनेछु ! मैले सबै मान्छे अनुरुप लेख र रचनाहरु र वईबसाईट सजाएको छु ! कसैले मेरो रचना चोरि गरेर सजायो भन्न पनि पाउनु हुने छैन ! किन कि सबै मैले नै लेखेको होईन कति पए मेरा साथिहरुले मलाई उपलब्ध गराउनु भएको छ ! ओहाहरुले मलाई कहा बाट दिनु भयो भनेर मलाई नै थाहा छैन ! त्यसतो परेमा म माफि चाहान्छु !
धन्यबाद !!!!!!!!!
No comments
New comments are not allowed.