नेवार (नेवा) को बारेमा जानी राखौ । - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

नेवार (नेवा) को बारेमा जानी राखौ ।

  नेवाः   भन्ने शब्दले नेपालको एउटा  मूलबासी  भाषिक समुदायलाई जनाउंदछ। नेवाःहरूको मूलथलो  काठमाडौँ  उपत्यका हो।   नेवाः कुनै जात वा जाति वा ...

 

नेवाः भन्ने शब्दले नेपालको एउटा मूलबासी भाषिक समुदायलाई जनाउंदछ। नेवाःहरूको मूलथलो काठमाडौँ उपत्यका हो। 

 नेवाः कुनै जात वा जाति वा जनजाति वा नश्ल वा धर्म विषेश होईन । नेवाः एउटा भाषिक समुदाय पनि हो, नेपाल-वासी (अहिलेको काठमाडौँ उपत्यका) को साझा संस्कृति हो । 

नेवाः भित्र कयौँ मूल-जातिहरू छन - (आदिबासी, कन्याकुब्ज, बङ्गाली, राजस्थानी, आसामी, मैथिली )। 

नेवाः भित्र सनातन धर्म अन्तर्गतका धेरै सम्प्रदायहरू छन - (शैव, शाक्त, तान्त्र, वैदिक, वज्रयान, महायान, नाथ, वैश्नव, आदि)। 

नेवाः भित्र ४ जात-वर्ण (ब्राह्मणक्षत्रीयवैश्यशुद्र) र यस भित्र थुप्रै उप-जातहरू रहेका छन (ज्यापू, श्रेष्ठक्षत्रीय, गुभाजू, उराय, सायमी, ब्राह्मण, नाय, गाथु, भा, द्यला, आदि)। 

यसैगरी नेवाः भित्र मूलत: २ नस्ल छन - आर्य, द्रविड । 

नेवाः समुदाय साँस्कृतिक रूपले निकै सम्पन्न जाति हो।

नेवार जातिको थरहरु :- 

१, श्रेष्ठ २, शाक्य ३, वज्राचार्य ४, कर्माचार्य ५, वुध्दाचार्य ६, नायाजु ७, सायाजु ८, वरेजु ९, देवजु १०, ह्योजु ११, कोजु १२, कसजु १३, प्याजु १४, भुजु १५, खोंजु १६, धोंजु १७, शैजु १८, माकाजु १९, चित्रकार २०, राजकर्निकार 

२१, तण्डुकार २२, कंसाकार २३, शिल्पकार २४, मालाकार २५, कुचिकार २६, ब्यञ्जनकार २७, ताम्राकार २८, रञ्जितकार २९, तुलाधर ३०, देउवञ्जार ३१, मानन्धर ३२, देशार ३३, धौवञ्जार ३४, राजभण्डारी ३५, पुजारी ३६, पहरी ३७, प्रधान ३८, महर्जन ३९, कायस्थ ४०, पिया 

४१, प्रधानाङ्ग ४२, जोशी ४३, सुवाल ४४, नगरकोटी न्याछ्यो ४७, स्थापित ४८, विजुक्छे ४९, मास्के ४५, अवाल ४६, ५०, खड्गी ५१, पालिखे ५२ लाखे ५३, तौजल्य ५४, प्रजापति ५५, कछयपती ५६, वैद्य ५७, कारञ्जित ५८, रञ्जित ५९, डंगोल ६०, राजथला 

६१, सिं ६२, माली ६३, साहुखल ६४, थैव ६५, वुंके ६६, धौजल्य ६७, लिगाल ६८, खोसि ६९, मल्ल ७०, नकर्मी

७१, न्याइच्याइ ७२, रामदामु ७३, नेमकुल ७४, मुल्मी ७५, मुनाकर्मी ७६, लाकोल ७७, पलान्चोके ७८, उदास ७९, उल्लक ८०, सुजरक 

८१, माथेमा ८२, दुवाल ८३, वनिया ८४, सायमी ८५, राजवंशी ८६, ज्योती ८७, हाडा ८८, वजिमय ८९, अमात्य ९०, नापित 

९१, धाख्वा ९२, राजोपाध्याय ९३, द्दयोला ९४, वसी ९५, योगोल ९६, कुमाल ९७, साही ९८, कुलु ९९, मुल १००, कपाली 

१०१, सिङ्केमन १०२, राजथला 

नोट:- सच्याउन तथा थप्न पर्ने भए कमेन्ट गरी सहयोगको आशा गरीएको छ । 

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !