नेपाल सरकार शिक्षक सेवा आयोग सानोठीमी, भक्तपुर बाट माध्यमिक तह को लाइसेंस को लागि यस आयोगबाट मिति २०७९/०३/१८ गते विहान ८:०० बजेदेखि सञ्चालन...
नेपाल सरकार शिक्षक सेवा आयोग सानोठीमी, भक्तपुर बाट माध्यमिक तह को लाइसेंस को लागि यस आयोगबाट मिति २०७९/०३/१८ गते विहान ८:०० बजेदेखि सञ्चालन हुने माध्यमिक तहको अध्यापन अनुमतिपत्र लिखित परीक्षामा सम्मिलित हुने उम्मेदवारहरुको परीक्षा केन्द्रगत रोल नम्बरसहितको विवरण सम्बन्धित सबैको जानकारीका लागि यस आयोग ले प्रकाशन मिति 2079/03/03 गते नै गरेको छ । आफ्नो क्षेत्र कहाँ पर्छ सम्बन्धित व्यक्ति ले हेरी तयारी रहनु होला । जस् जसले अहिले सम्म यो सुचना पाउनु भएको छैन तुरुन्तै हेरी शेयर गर्नु होला । सुचना नपाएर कोही पनि नछुटुन् ।
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !