मुग्लिन-नारायणगढ सडक पहिरोका कारण अवरुद्ध - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

मुग्लिन-नारायणगढ सडक पहिरोका कारण अवरुद्ध

मुग्लिन, 27 जेठ ।  बुधबार राति बाट पर्न थालेको अविरल बर्षा संगै झरेको पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ।  इच्छाकामना ६ तोपेखो...

मुग्लिन, 27 जेठ । 

बुधबार राति बाट पर्न थालेको अविरल बर्षा संगै झरेको पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ। 

इच्छाकामना ६ तोपेखोला स्थित नाम्सी पुलमा पहिरो झरेका कारण रातिदेखि सडक अवरुद्द भएको हो। बिहीबार बिहानै देखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भैरहेको छ। 

यस्तै पहिरोकै कारण मुग्लिन-नौबिसे, मुग्लिन पोखरा सडक पनि अवरुद्ध भएको छ। 

इच्छाकामना ४ स्थित नाग्दि खोलामा बुधबार राती करिब ११:१५ बजे पहिरो खसेको कारण सडक दुइतर्फी अवरुद्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।   
 

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !