सम्पुर्ण नेपाली जनता लाई मेरो प्रश्न:- 1) अर्काको जग्गा लाई बेचर कमिसन खाने लाई जग्गा दले भन्छन् । 2) अर्धनग्न भएर हिड्ने लाई सेलिब्रेटी भ...
सम्पुर्ण नेपाली जनता लाई
मेरो प्रश्न:-
1) अर्काको जग्गा लाई बेचर कमिसन खाने लाई जग्गा दले भन्छन् ।
2) अर्धनग्न भएर हिड्ने लाई सेलिब्रेटी भन्छन् ।
3) सोझा साझा व्यक्ति लाई विभिन्न नियम कानुन लगाएर कठघर मा उभ्याउने लाई ओकील भन्छन् ।
3) लोभ देखाउँदै सके सम्म फकाएर, नभए धम्काएर चुनाव जितेर वर्षौं वर्ष सम्म भ्रष्टाचार गर्ने लाई नेता भनिन्छ ।
भने:-
4) कयौ वर्ष देखि दुःख पाएर, यिनी हरु लाई चिनेर पनि यिनै नेता भनाउदा लाई आफ्नो अमुल्य मतदान गर्ने जनता लाई के भन्छन् ???
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !