मोबी लाई क्लास मा कोही केटा ले मन परौदैन किनकी उ बोल्ड छ्केटाहरु लाई लाटी केटी मन पर्छ जस्तो लाग्छ मलाई त। ह्जो आज कालेज बन्द थियो। मोबि भन्...
मोबी लाई क्लास मा कोही केटा ले मन परौदैन किनकी उ बोल्ड छ्केटाहरु लाई लाटी केटी मन पर्छ जस्तो लाग्छ मलाई त। ह्जो आज कालेज बन्द थियो। मोबि भन्दै थियो क्य बोरे आज मेरो सबै बोय्फ्रिएन्द् रेसेर्वे छ रे। तेस्को सेक्स्म interest देखेर अचम्म लाग्छ आज सरोज लाई भेट्यो सरोज्लाई जहिले पनि सेक्स मात्रै गर्न मन लाग्छ कस्तो होला।तर मलाई कहिले काही कुरा मात्रै गर्न मन लाग्छ। अब कोही पनि मेरो साथी हरु भेर्जिन छैन कोही त स्कुल मै सेक्स गरेर आएको छ केटा हरु कुरा सेयर गर्दैन तर केटीहरु सबै ले सेक्स को कुरा गर्छ अब पढाईको पछी हट तोपिक नै सेक्स को हुन्छ। त्यो पनि सेफ् सेक्स् कसरि गर्ने अनि कसरि enjoyment लिने भनेर। कुरा गर्न मोबि १ नम्बर् छ। उस्को धेरै बोय्फ्रिएन्द् पनि छ रे। सबै ले धेरै माया गर्छ रे। तर मलै त तेस्तो रम्रो लाग्दैन। सेक्स् भनेको एक्जन जो सग माया गर्छ त्यो सङ मात्रै गर्नु पर्छ। तपाईंहरु पनि रमाइलो कुरा रख्द हुन्छ मेरो ब्लोग् मा । freely express गरे हुन्छ।
Gostei muito desse post e seu blog é muito interessante, vou passar por aqui sempre =) Depois dá uma passada lá no meu site, que é sobre o CresceNet, espero que goste. O endereço dele é http://www.provedorcrescenet.com . Um abraço.
ReplyDelete