बिश्वकै चम्कलि महिला नेत्रि भुटटो तिमिलाइ भावपुर्णॅ अन्तिम श्रद्दान्जली ! ई. स 2007 साल डिसेम्बर 27 तारीख बिहिबार टेलिविजन हेरेर बसिरहेको अब...

बिश्वकै चम्कलि महिला नेत्रि भुटटो तिमिलाइ भावपुर्णॅ अन्तिम श्रद्दान्जली ! ई. स 2007 साल डिसेम्बर 27 तारीख बिहिबार टेलिविजन हेरेर बसिरहेको अबस्थामा एक्कासी आजतक को ब्रेकिंग निउज बाट पाकिस्तनकी पुर्व प्रधानम्ंत्री , मुस्लिम समुदायमा नारीको हक अधिकारको आवाज बुलन्द गर्ने ,एक सच्चा प्रजाता न्त्रीक महिला नेत्रि ,मन, बचन, कर्म, मात्र नभएर सुन्दर रुपकी धनि बेनजीर भुट्टो जब निकट भविश्यमा हुन गैरहेको पाकिस्तान को निर्वाचन मा अत्याधिक जनसमर्थन जुटाउदै हीँडॆकी थीइन र उनको र आफ्ना सुन्दर बिचारहरुले पाकीस्तानी जनताहरुको मन जितिसकेकी थीइन . उनको पार्टीले अत्यधिक बहुमत ल्याउने कुरा निश्चित भए पछी कट्टरप न्थी वा बिनलादेनकाचेलाहरुलाइ सह्य भएन र ती राक्षसहरुको शीकार भैईन एक महान नेत्री बेनजीर ! मैले टेलिभिजन हेर्दाहेर्दै आंसु रोक्न सकीन र भाव बिह्वल भए . मनमा अनेक तर्ंग फैलिए .हत्याराहरुलाइ सरापीरहे, रोइरहे . आफ्नै परिवारकी सदस्य,आमा दीदी बहिनि गुमाए जस्तो लाग्यो तर केही पछी संसारकै मन जित्न सफल ! सबै देशहरुबाट सम्मान र बिभुषीत भएकी एक महान नारी हून मेरी मात्र कहा हुन र जस्तो लाग्यो . अहिले श्रद्वा न्जलीका दुइ शव्द कोर्दा पनि हात कांपीरहेका छन आंसू बगेरहेको छ . तिम्रा बाबुलाइ पनि हत्या गरे भाइहरुलाइ र तिमिलाइ पनि ! हे पापी हो ! एकदिन सबै दानवहरुको सखाप अवस्य हुनेछ र तिमिले विश्वलाइनै टुहुरो बनाएर गयौ तर तिम्रा टुहुरा छोराछोरीहरु विश्वकै छोराछोरी भएर चम्कीरहने छन र एकदिन हजारौहजार बेनजीर जन्मेर पाकिस्तानको मात्र हौइन संसारकै आमूल परिवर्तन गर्नेछन . संसारलाइ फुलाउन फलाउने छन . तव मात्र तिम्रो आत्माले शा न्ती पाउने छ ! हे महान नारी ! हे पुण्य नारी !! तिम्रो बारेमा जतिसुकै लेखे पनि र बोले पनि कमै हुन्छ ! तसर्थ यी दुइ शव्द मार्फत तिम्रो म्रितात्माले चीर शान्ती पाइरहोस र अन्यायको बिरुद्ध लड्न फेरी छिट्टै तिम्रो पुनरजन्म होस भन्ने भावपुर्ण श्रद्दान्जली टक्राउदै र ठुहुरा छोराछोरीहरुलाइ भगवानले हरेक प्रकार को शक्ती प्रदान गरुन भनी प्रार्थना गर्दछु .
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !