2007 - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

लाईफका प्रसेन्टेजहरु

५०% उमेर त सुतेर बितिसक्यो तपाईं भन्नुहोला कसरी? भनेर अब दिनभर जाग्ने रातभर सुत्ने गरेपछी आधा उमेर त सुतेर बिताएको भएन त? अहो!!! हामी त कुम्...

केहि मिठा पल......

तिमी मेरो आँखा छलि छलि हेर्थ्यौ, म पनि नदेखेको जस्तो गरी दिन्थे, म सानी थिए तर मलाई ठुलो मान्छे जस्तो कुरा गर्नु पर्थ्यो, म जे पनि बोल्थे.. ...

"प्रेम दिवशको शुभ कामना मेरी प्यारी कालीलाई । Happy Valentine Day to my sweetheart KALI "

काली , तिमीले ईमेलमा पठाएको भ्यालेण्टाईन डे को ग्रिटिङ्ग कार्ड पाएर खुशी लाग्यो । मैले पनि ह्यापी भ्यालेण्टाईन भनेर यौटा ग्रिटिङ्ग कार्ड पठा...

स्वास्थ्य यौन दुर्बलता

'म ४५ वर्षको भएँ । मेरा साथीहरूको यो उमेरमा पनि सजिलै यौनसम्पर्क राख्न सकेको र सुखमय जीवन बिताइरहेको कुरा सुन्दा म आश्चर्यमा पर्छु । यौन...

"महिला छापामार"

पियारी कविता मेरी कहा“ छिन् खै कता गइन् ? मलाई शून्य पारेर छाडी ती खै कहा“ गइन् ? घुम्दै-घाम्दै र खोज्दै म अ“ध्यारो गाउ“मा गए“ बडो मुस्किलले...

म कालो गोरो के छु भन्दा पनि मेरो काम कस्तो छ ? जिबन चक्र

म कालो गोरो के छु भन्दा पनि मेरो काम कस्तो छ ? योना सिथलिङ समुदाय परिचालक बाल्यकालमा मलाई कसैले "बाबु ठूलो भएपछि तिमी के बन्छौ" ...

खैरे र फुर्र्के

'बाबु खैरे, म सधैँ त्रि्रो पछि लागिरहन सक्दिन, बुझयौ -'-आमा खरायोले आफ्नो छोरा खैरेलाई सम्झाउँदै भनिन् । 'तिमी ठूलो भइसक्यौ, अब ...

असल बाटो देखाउने छोरी

एक ठाउँमा कमला नाम गरेकी एउटी पढेलेखेकी शिक्षित महिला थिइन् । उनका दर्ुइ सन्तान थिए - छोरी सुनीता र छोरा सुरेश । सुनीता दस वर्षी थिई । ऊ चार...

प्रेमाक्षा

उसले सान्त्वनाका भावुक शब्दजाल ओछ्यायो- "उसको सोचाइ आफैँमा गलत थिएन, ऊ आफ्नो ठाउँमा ठीक छे ।" अरूणिमाप्रति उसको सान्त्वनाको चाङ थप...

छुट्दै गरेका भक्कानाहरू

आज २०६० साल भदौको २ गते कृष्णाष्टमी । अड्डा बिदा छ । यो अड्डाको सिलसिलाले ६१ वर्षो जन्मदिन मनाइसकेपछि पनि छोडेन । जागिर खानुपर्ने अवधि अझ पा...

मानव स्वास्थ्यका लागि खतरा

खाद्यान्न मानिसको प्रथम आवश्यकता हो । मानिसको बढ्दो आवादीसँगै खाद्यान्नको माग पनि बढ्दो छ । बढ्दो खाद्यान्नको माग पूरा गर्नेसर्न्दर्भमा उत्प...

संगीता

संगीता राम्री र चलाख केटी थिइन् । सम्पन्न बाआमाको एउटी छोरी भएकीले अत्यन्त माया पाएर पुलपुलिएर हर्ुर्केकी थिइन् उनी । उनी स्कुलमा अपरकेजीमा ...

नेपाल मा हुने सवारि दुर घटानाहरु कसरि हुने गर्छन

आजभन्दा करिब ११० वर्षजति पहिले सन् १८९६ को अगष्ट १७ तारिखका दिन बेलायतमा एउटा साह्रै नराम्रो घटना भयो । त्यस दिन दुई बच्चाकी आमा ब्रिजेट ड्र...

सिंहराज र गजराज काल्पनिक कथा

डाँडामुनिको ओडार अघिल्तिरको टारी चौरमा त्यस वन र वरपरका पशुहरू एकत्रित भएका थिए । ओडार अघिल्तिरको न्यानो घाममा सिंहसिंहिनी र डमरुहरू थिए । अ...

भीमसेन थापा को जिबनि

भीमसेन थापा (इ.सं. 1775 - 1839) नेपालको दोस्रो तथा सबैभन्दा लामो समय सम्म पदमा रहेका नेपालका प्रधानमन्त्री तथा नेपालका राष्ठ्रिय विभूती हुन्...

नेपालमा गुन्जियो नयाँ राष्ट्रिय गान

झण्डै १४ महिना लामो रिक्तता पछि नेपालमा साउन १८ गतेदेखि नयाँ राष्ट्रिय धुन गुञ्जिन थालेको छ। गतवर्षको जनआन्दोलनको सफलताले ल्याएको राजनीतिक ...