सफल भएर जिउने जीवन का तिन उपयोगी सुत्र - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

सफल भएर जिउने जीवन का तिन उपयोगी सुत्र

1. एक समय ठुलो सुख्खा लाग्छ, सबै गाउँलेहरूले पानीको लागि प्रार्थना गर्ने निर्णय गर्छन्, प्रार्थनाको दिन सबै मानिसहरू खाली हात भेला भए तर त्य...


1. एक समय ठुलो सुख्खा लाग्छ, सबै गाउँलेहरूले पानीको लागि प्रार्थना गर्ने निर्णय गर्छन्, प्रार्थनाको दिन सबै मानिसहरू खाली हात भेला भए तर त्यत्रो भीड भित्र एउटा मात्र व्यक्ति छाता लिएर आयो - "त्यो हो उस भित्र भएको विश्वास"


2. आफनो प्यारो बच्चा लाई खुशी पार्न जब तपाईंले बच्चालाई हावामा फ्याँक्नु हुन्छ, ऊ हाँस्छ किनभने उसलाई थाहा छ कि तपाईंले उसलाई समात्नुहुनेछ । - "त्यो हो तपाई माथि उसले गरेको पुर्ण भरोशा"


3. यो प्रकृति को नियम अनुसार आफ्नो शरीर लाई थकाइ बाट आराम दिन हरेक रात हामी ओछ्यानमा सुत्न जान्छौं, भोलिपल्ट बिहान जीवित रही उठ्ने कुनै आश्वासन बिना तर पनि हामी समयमै उठ्नको लागि अलार्म सेट गर्छौं । - "त्यो हो तपाई र म भित्र मा भएको बाँच्ने आशा"

"जिबन लाई सफल बनाउनु छ भने यि "विश्वास, भरोशा, आशा" तिन कुरा सधैं प्रयोग मा र व्यवहार मा ल्याउन जरुरी हुन्छ ।" 

यो संसार नै विश्वास को आधारमा अडिएको छ । विश्वास बिना केही हुनसक्दैन ।

यो संसार नै भरोशा को आधारमा अडिएको छ । भरोशा बिना केही हुनसक्दैन ।

यो संसार नै आशा को आधारमा अडिएको छ । आशा बिना केही हुनसक्दैन ।

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !