प्रेम गीत तीनको ट्रेलर फेरि हिन्दीमा रिलिज भएको छ । - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

प्रेम गीत तीनको ट्रेलर फेरि हिन्दीमा रिलिज भएको छ ।

नेपाली चलचित्र ‘प्रेमगीत थ्री’ को दोस्रो पटक हिन्दीमा शुक्रबार टिजर सार्वजनिक भएको छ । भारतमा फिल्मको प्रदर्शनका लागि मुम्बई र विभिन्न स्थान...


नेपाली चलचित्र ‘प्रेमगीत थ्री’ को दोस्रो पटक हिन्दीमा शुक्रबार टिजर सार्वजनिक भएको छ । भारतमा फिल्मको प्रदर्शनका लागि मुम्बई र विभिन्न स्थानमा पोस्टर टाँसिएको थियो । फिल्मका निर्देशक सन्तोष सेनले हिन्दी र नेपाली भाषामा उत्तिकै उत्साह रहेको बताए ।

केही दिन अघि पहिलो टिजर सार्वजनिक भएको थियो । हिन्दी भाषाको टिजर प्रसिद्ध भारतीय संस्था जी म्युजिक मार्फत सार्वजनिक गरिएको हो ।ओ

एसआर मार्फत नेपाली टिजर रिलिज हुन सक्छ । फिल्मको ट्रेलर १ सेप्टेम्बर २०२२ मा रिलिज हुने भएको छ ।

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !