नेपाली सेनाको नयाँ तलब स्केल २०७९ साउन १ गतेदेखि लागू हुने - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

नेपाली सेनाको नयाँ तलब स्केल २०७९ साउन १ गतेदेखि लागू हुने

सरकारले चालु आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको थियो । जस अनुसार सरकारी कर्मचारीको नयाँ तलब नि...


सरकारले चालु आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको थियो ।

जस अनुसार सरकारी कर्मचारीको नयाँ तलब निर्धारण गरिएको छ । अर्थ मन्त्रालयले तयार पारेको नयाँ तलब संरचनालाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

निजामती कर्मचारीसँगै सुरक्षा निकायका कर्मचारीको तलब पनि बढेको छ ।

प्रमुख सुरक्षा निकायका रूपमा रहेको नेपाली सेनाको उच्च तहको महारथी (सेनापति) को तलब नेपाल सरकारका मुख्य सचिवको सरह नै हुन्छ।

नेपाली सेना प्रमुखको तलब ७७ हजार २११ रुपैयाँ छ । सेनामा सबैभन्दा कम तलब भनेको तल्लो तहका कर्मचारी (फलोअर्स फर्स्ट लेभल)को तलब (दोस्रो श्रेणीसहित) २१४८० हो ।



No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !