काठमाडौं र यहांको बर्षायामको समस्या - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

काठमाडौं र यहांको बर्षायामको समस्या

काठमाडौं शब्द शुन्ने बीतीकै सबै नेपालीलाई गर्ब लाग्छ कीनकी हाम्रो देशको राजधानी यहां सम्पुर्ण कीसीमको सुख सम्पन्न रहेको छ । तर आजको काठमाडौं...

काठमाडौं शब्द शुन्ने बीतीकै सबै नेपालीलाई गर्ब लाग्छ कीनकी हाम्रो देशको राजधानी यहां सम्पुर्ण कीसीमको सुख सम्पन्न रहेको छ । तर आजको काठमाडौं र हीजोको काठमाडौंमा धेरै नै आकाश पातालको फरक छ कहांको त्यो सफा स्वच्छ काठमाडौं कहां आजको फोहोर दुर्गन्धीत काठमाडौं हीजो-आजको समय भनेको बर्षाको समय हो। हाम्रो देशमा रहेका सडक अधीकांस कच्ची रहेका छन्। त्यसकारण यो समयमा सडक भत्कीने खाल्डा-खुल्डी पर्ने समस्या हुन्छ । त्यसमा तत्काल बनाउंन सम्भब हुदैन। फलस्वरुप यहां धेरै दीनसम्म बाटोमा आवात्-जावात गर्न अफ्टेरो पर्छ । बौद्ध काठमाडौंको मुटु यहांको बाटोको कुरा गर्ने हो भने बौद्ध गेट देखी आरुबारी सम्मको बाटो सय ठाउं जती भत्कीएको होला र यहांको बाटोमा ग्रावेल पनी छैन । बीस्व सम्पदा सुचीमा परेको धार्मीक क्षेत्र वरीपरीको बाटो यस्तो छ के हाम्रो देशका नेतालाई लाज लाग्दैन होला । यो त एुटा उदाहरण मात्रै हो । यहां अधीकांश ठाउंमा बाटो भत्कीएको पाईन्छ । भन्न चाहीं नेपाललाई सींङ्गापुर बनाउंने भन्छन तर काम भने एक पैसाको पनी छैन । नेपालको मुटुको हालत त् यस्तो छ भने अरु बाहीरको कस्तो होला। के सरकारमा टीक्नु मात्रै नेताको काम हो त ? के यस्तै तालले नेपाल सींङ्गापुर बन्छ ? कोही पनी मुटु बीना बाच्न सक्छ? मुटुले काम गरेन भने के हुन्छ? यो मेरो तर्फ हाम्रो देशका ठुला बढा भनाउंदालाई प्रस्न । ल एक कीसीमले त्यसमा त हाम्रो देश गरीब छ एकै पटकमा सकेन भनौं तर पनी यहांका मानीसलाई कसैको कसैला मतलब छैन। झन यो ठुला-ठुला गाडी चलाउंने ड्राईभरको त के कुरा कता बाट मानीसलाईअफ्ठेरो पर्ने काम गयौं भन्दै हीडेको हुन्छ । मानीस कती कामले कहां सम्मको कामको हींडीरहेको हुन्छ। बीच बाटो बाटनै फर्कनुपर्ने हुन्छ । त्यसमा उसलाई कती घाटा परेको हुन्छ यसको कसैले पनी अनुमान गर्न सक्दैन । खास गरी यसबाट केटी बढी पीडीत भएको पाईन्छ । यस तर्फ सबैले ध्यान दीनु आवस्यक छ । यंहा यही समयमा सडक मर्मत संम्हार गर्नाले लामो समय सम्म सडकमा पनी जम्ने सडक नबन्ने हुनाले यहां ठुलो काम बाधा पुगेको छ । त्यसकारण यसमा सबैको ध्यानाआकर्षण गराउन चाहन्छु । आदरणीय पाठकहरु तपाईहरुलाई यो राजधानीको नै बाटो यस्तरी बीग्रीनुमा कस्को कमजोरी जस्तो लाग्छ । आफ्नो बीचार राख्नु होला।

5 comments

  1. Idea good, it agree with you.

    ReplyDelete
  2. I am sorry, that I interfere, but you could not give little bit more information.

    ReplyDelete
  3. qui vive because and Download Movies at upper crust value locality on the rete after today !
    [url=http://vidbar.tv]free movies[/url]
    Self-governing Movies, Games, Videos online database community - Scrutinize Let go movies Online, Download Movies and games for the sake of Set free, Join largest DB community - vidbar.tv Free games, Free Movies, Shield Movies online and contend with games online after cost-free
    [url=http://vidbar.tv]watch free movies[/url]
    [url=http://www.watchmovieon.com/]watch movies[/url]
    [url=http://vidstreet.tv]movies for download[/url]
    [url=http://vidbar.tv]watch free movies[/url]
    [url=http://downloadmovieson.com/]download movies[/url]

    Newest Movies here [url=http://vidbar.tv]Watch movies[/url]
    [url=http://vidbar.tv]free games online[/url]
    [url=http://vidbar.tv]watch movies online[/url]
    [url=http://vidbar.tv]watch movies[/url]
    [url=http://vidbar.tv]free games[/url]

    ReplyDelete
  4. 12 Feb 2011 ... ciprofloxacin combination dexamethasone drop eye insomnia ciprofloxacin ... ciprofloxacin dexamethasone eye drops ear canal ...
    500 Mg Cipro
    Cipro Dosage
    24 Jun 2010 ... Approved Prescribing List / 11.3 Anti-infective eye preparations ... Ciprofloxacin preservative free 0.2% eye drops ...
    Cipro Za
    Ciprofloxacin eye preparations are used to treat bacterial infections of the eye. ... Before using ciprofloxacin eye preparations make sure your doctor or ... - Cached - Similar
    Ciprofloxacin is an antibiotic that belongs to the family of medications known as quinolones. It is used to treat infections caused by certain bacteria.
    Side Effects Of Cipro
    cipro dosage for cipro prescription collegamento cipro cipro liver disease bursitis cipro infantil problema cipro tassos papadopoulos ...
    Cipro Side Effects
    Cipro cost, Click here to SUBSCRIBE to Inside Analog Photo Radio in iTunes - its FREE. Pharmacy cipro, NEW Episodes will automatically download and sync to ...
    Ophthalmic ciprofloxacin comes as a solution (eye drops) and an ointment to apply to the eyes. Ciprofloxacin ophthalmic solution is usually used often, ...
    7 Feb 2011 ... Do not use ciprofloxacin eye drops in a child younger than 1 year old. Do not use ciprofloxacin eye ointment in a child younger than 2 years ...
    CIPROFLOXACIN EYE DROPS - Page 2. Ciprofloxacin. New Email Integration (700 GB) with WAP Support; SMS Gateway Incorporated with E-Mail to SMS and vice versa ...

    http://crudeanovget.webasyst.net/shop/blog/186

    ReplyDelete
  5. секс знакомства на ночь Шугозеро sexwa http://inpemamba.krovatka.su/
    знакомства московской области

    ReplyDelete

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !