प्रबासि जिबन - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

प्रबासि जिबन

यो पत्र पुग्ना साथ तिम्रो पत्रको प्रतिक्षामा छु म । दर्जानुसर सबै लाई सकुसलता को कामना गर्छु म सुनाइ दिनु सञ्चै छरे भनी -खबर मलाई चिन्ने सब...

यो पत्र पुग्ना साथ तिम्रो पत्रको प्रतिक्षामा छु म । दर्जानुसर सबै लाई सकुसलता को कामना गर्छु म सुनाइ दिनु सञ्चै छरे भनी -खबर मलाई चिन्ने सबै लाई । घांस काट्दा हात रेट्ला हंसियाले -धेरै नसम्झे तिमी मलाई ।। नासो पठाइ दियको छु तिमी लाई मैले -आऊँदै छ २ / ४ बर्श दिन भित्रमा । मुरि-मुरी अगाध माया छ तिमीलाई -मेरी प्री य अम्रिता मा ।। देशै बेरोजगार म के को रोजगार -जोहो गर्न धौ -धौ थियो मलाई । दलाल लाई भयको सुम्पि छोडी हिंडें-भौतारियको छु प्रबासमा मन जलाई ।। केही थाहा भयन मलाई प्रबासमा -यसरि बितरा परीन्छ भनी । समयले काटेछ नेटो क्यारे अबत -भेटिन केही कतै पनि ।। गार्हो छ फर्काउन गैरी खेत -प च् हुने भयो औंठी तिलहरी । टोलाउछु यकान्तमा मनै झस्किन्छ -थामिन्न आँसु कसै गरी ।। ठुला ठुला सपना ति बोकी हिंडें- थाहै भयन मलाइ पहिले त । आफ्नै धन खर्चेर आफु बेचियको -चाल पायं बल्ल मैले त ।। बर्षऊ बिते कती बसन्त गय -सकिन खै म अझै फर्कन । बिचरी अम्रिता अझै पनि छेउ प्रतिक्षामा -कती सकेकी पर्खन ।। घर नै सुन्य गाऊ सुन्य लाग्छ- के फर्कनु अबेर भयो अब त । चर्का चर्की गर्छन् रे सबैले गाउं तिर -हुने हो रे बिकास बिधानत ।। साथी बिर्सेंं गाऊ बिर्सेंं -बिर्सियं धर्म संस्क्रिती पनि । पिऊछु निस्तो रक्सी क्रिस्मस मा -रमाउंछु यही हो दसैं भनी ।। आऊछ सम्झना तिहारको -सन्झिन्छु दिदी बहिनी लाई । नास्तिक हरु को घुइचो छ जता ततै -के दोस दिऊ यहाँ कलाई ।। गर्जन छ मेरो चिनारी सगरमा था को -नेपा ली संक्रिती भनी । थाहै छैन आफु नास्तिक भाईसकेको -चिनाऊछु हिन्दू हुँं भनी ।। कहिले म कतार दुबै छु- कहिले दक्षिण कोरिया । धन को लोभ ले धन सिध्यायं-भयो हिना मिना-फर्किन्न अब खोरिया ।

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !