निराश जिन्दगी - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

निराश जिन्दगी

जती हिडुं लक्ष्य खोज्दै लक्ष्य भेटिएन मरुभुमीको यात्रामेरो कहिल्यै सकिएन तिर्खाएर छटपटिन्छु पानी भेटिएन दुई आँखाको आँशुले मेरो तिर्खा...

जती हिडुं लक्ष्य खोज्दै लक्ष्य भेटिएन मरुभुमीको यात्रामेरो कहिल्यै सकिएन तिर्खाएर छटपटिन्छु पानी भेटिएन दुई आँखाको आँशुले मेरो तिर्खा मेटिएन जता हेर्यो पराई मात्रै आफ्नो भेटिएन बाँधिराखु भन्छु दुखसबै छातीभित्र अटिएन पोखी हिंडछु जताततै कहिल्यै रित्तिएन जिन्दगीलाई परित्याग गरौं त स्वाश चल्न कहिल्यै रोकिएन ! तिमीले मेरो तस्बिरहरु नहेरे पनि मैले तिमीलाई आँखामा नानीमा सजाएकोछु तिमीले मलाई एकपल साथ नदिये पनि म तिमीलाई सयौ जन्म सम्म कुर्ने कसम खाएकोछु तिमीले मेरो मायाको गहिराइ नापेर कहिल्यै सक्दैनौ मैले त्यो माया तिमीलाई लाएकोछु ! सुनी डिम्दुङ भुलेकै छु अतित लाई किन याद अरहेछ छुटेकै छ हाम्रो सम्बन्ध किन माया लागिरहन्छ रितिएकै छ आशु किन छल्कि पोखिन खोजिरहेछ रोकिएकै छ बर्षा किन ! परेलि भिझिरहेछ एक्लै छु एकान्तमा किन कोहि अइ सताईरहेछ हाँसेकै छन दुनियाँ किन यो मन रोइरहेको छ ! तिम्रो निदमा अई दिउला सपनि बनेर प्रतिक्षा गर्दै गर है तिम्रो दिलमा अैई बसुला चोखो माया बनेर यसलाई साँच्ने गर है । तिम्रो आखामा सजिदिउला गाजलु बनेर यसलै सजाउने गर है तिम्रो दु:ख मा आसु भै अैईदिउला सुखमा हाँसो भै यसलाई संगाल है कुनै दिन दु:खी ले सहारा माग्छ भने यसलाई अँगाल है यसलाई अँगाल है -- सपनाको भारी बोकाई बिपनामा छाडी गयौ आज म जिउँदो छदाछदैं अर्काकै तिमी भयौ नहुनुनै थियो भने ब्यर्थै किन माया लायौ? तिम्रो त्यो झुठो मायाले आज मलाई जिउँदै मार्यौ हजार कसम नखाँुउ भन्थे खान मलाई वाध्य पार्यौ आज यही बिष भयो मलाई आज जिउँदै मार्यौ सुख तिम्रो संसार थियो यो दुखिलाई किन हेर्यौ? आखिर तिम्रो जीत भयो किन यात्राो नाटक खेलेउ?? तिमी आयौ उज्यालो भयो मेरो जिबन, चन्द्र-सुर्य बिनाको धर्तिझैं मेरो जिबनमा नयाँ -नयाँ रोशनी लिएर आयौ म्रितसरी जिउंदो लाश मेरो मनमा उमङ्ग ल्यायौ चेतना बिहिन जिन्दगी यापन गरिरहेथे खडेरिले पीडित मेरो हृदयमा ........ हरियालिभै दियौ कती विश्वासिलो तिम्रा नजरहरु हिमाल झैं अटल कती मायालु छन तिम्रा मुस्कानहरु चाँदनी रातको चन्द्र झै मलाई एक्लै छोडि अब कहीं नजाउ है मृत्?युको सन्देश आयो भने मलाई पहिला पठाउ है तिमी बिनाको यो दुनियाँ, दुनियाँ हुन्न तिमी बिनाको जिन्दगी म कल्पनासम्म गर्दिन लाग्छ मलाई जहिले तहिले आँखामा सजाउ तिमी जहाँ जान्छौ मलाई उतै लैजाउ छ कि कतै हाम्रो दुनियाँ स्वर्ग भन्दा पनि टाढा मेरो धद्कन तिमी, मेरो माया रखिदेउ तिम्रो मुटुमा गाढा !!!!!.......

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !