त्यो दिन कहिले आउला ? - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

त्यो दिन कहिले आउला ?

************************************ सबै चिज बाडेर खाने, देशको पैसा बिदेश नलाने ! ठगिखाने बसाहालाई लगाई दिने काम. रिण खोज्ने ...

************************************ सबै चिज बाडेर खाने, देशको पैसा बिदेश नलाने ! ठगिखाने बसाहालाई लगाई दिने काम. रिण खोज्ने गरिबलाई सस्तो दिने दाम, शोषन र शोषितको भाव मेटाएर, भोकै रुने नेपालीको आशु पुछाएर, ******************************************* सबै चिज बाडेर खाने, देशको पैसा बिदेश नलाने ! लेक बेसि मोटर जाने बाटो बनाएर, खोला-नदि सबै ठाउमा पुल हलाएर, परस्परमा जनतालाई साम्य गराएर, सन्सारमा नेपालीको नाम चलाएर, ******************************************* सबै चिज बाडेर खाने, देशको पैसा बिदेश नलाने ! ठुला-ठुला महलमा स्कुल खुलाएर, मागिखाने मगन्तेलाई पढन सिकाएर, क्याम्पाभित्र चौरमा बालि लगाएर, भुमीहीन किसानलाई खुशि तुल्यार, **************************************** सबै चिज बाडेर खाने, देशको पैसा बिदेश नलाने ! रुढिबादी साहित्यलाई बाहिर पठाएर, जनताको साहित्यलाई राम्रो बढाएर, युध्द शब्द निकाल्नेलाई राम्रो सम्झाएर, अशान्तिलाई खतम गर्ने शान्ति फिजाएर, ***************************************** सबै चिज बाडेर खाने, देशको पैसा बिदेश नलाने ! मेचिदेखि कालिसम्म शिछित तुलाएर, साम्प्रदायिक चलन-चाजो जम्मै हुत्याएर, आपसमा प्रेम गर्ने मन्त्र सिकाएर, हाम्रो देश नेपालको हुमर्त बचाएर, *************************************** सबै चिज बाडेर खाने, देशको पैसा बिदेश नलाने ! घुस खाने घुस्याहाको गाला पडकाएर, जन्ताको सामुन्नेमा मुद्दा चलाएर, अन्यायका पोका जति जम्मै मिल्काएर, समाजलाई दिने न्याय घुस नखाएर, ***************************************** सबै चिज बाडेर खाने, देशको पैसा बिदेश नलाने ! जनबादि देशसग हात मिलाएर, सामन्त र साम्राज्यलाई निर्मुल बनाएर, एशियाको राम्रो तारो नेपाल गराएर, स्वतन्त्र भै गाउने गित मादल बजाएर, सबै चिज बाडेर खाने, देशको पैसा बिदेश नलाने ! ****************************************

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !