नेपाली युनिकोडमा कसरी लेख्ने ? - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

नेपाली युनिकोडमा कसरी लेख्ने ?

  नेपाली युनिकोडमा कसरी लेख्ने- How to write in Nepali Unicode?   नेपाली यूनीकोडको प्रकार:   नेपली यूनिकोड लाई दुई प्रकारले प्रयोग गरिएको छ।...

 


नेपाली युनिकोडमा कसरी लेख्ने-

How to write in Nepali Unicode?

 

नेपाली यूनीकोडको प्रकार:

 
नेपली यूनिकोड लाई दुई प्रकारले प्रयोग गरिएको छ। 
 
-Download गर्न Click गर्नुहोला
 2) Keyman मार्फत Windows / Mac / Linux / Mobile को लागि  डाउनलोड यहाँ

यसमा प्रयोग हुने अक्षरहरुको श्रेणीक्रम Preeti फोन्टमा जस्तै हुन्छ । जस्तै “ब क मा न ज व प सि” आदी ।

 2) रोमनाइजयूनिकोड (RomanizedUnicode)

अंग्रेजी वर्णमालाको उच्चारणको आधारमा निर्धारित हुने जस्तै

 s= स, sa= सा, si= सि, sI=सी, su= सु, sU=सू se=से , sE=सै, so= सो, sw‍ सौ आदि

 -सम्झन सजिलो

 s मा स, d मा द g मा ग, h मा ह, j मा ज आदि

  
फरक शबदहरुः

 

ट, इ ई ए ऐ उ ऊ ष ऋ ड ढ ङ अ आ आदि

 

यि अक्षर तल Keyboard मा  हेर्नुहोला

आदा अक्षर लेख्नको लागिः

 लेख्नुपर्ने अक्षर को पुरा रुप लेख्ने अनि हलन्त दिने, जस्तै
 
दन्तको  आदि न लेख्नु परेमाः द लेख्ने, न लेखेर हलन्त दिने, अनि त लेख्ने।  Romanized मा  "?" मा हलन्त हुन्छ भने Traditional  मा "|" मा हुन्छ।
 
तर "र्‍याल" लेख्नुपरेमा यो तरिकाले यस्तो लेखिन्छः "र्याल " जुन गलत तरिकले लेखिएको हो
र्‌‍याल लेख्नः र लेख्ने, खुट्टा काट्ने,‍ = थिच्ने ,अनि य लेख्ने
यदि यस्तो "र्‌याल" लेख्नु परेमाः  र लेख्ने, खुट्टा काट्ने,‍ ‌+ थिच्ने ,अनि य लेख्ने
Zero width Joiner भनेको "="  हो र Non Zero Width Joiner भनेको "+" हो 

केही उदाहरणः

Romanized मा क्ष, ज्ञ जस्ता शब्द र संयुक्त शब्द लेख्न यसरी लेख्नु पर्छ; यो Traditional मा नि लेख्न सकिन्छ!

Character हरु लेख्नु परेमाः

 

~~~~~~~~~~~~~~~~~~~~~~धन्यबाद ~~~~~~~~~

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !