काठमाण्डौ महानगरपालिका को लाईभ सपथ मा जे देखे :- सपथ खुवाउने ले वाक्य उच्चारण गर्नु भन्दा पहिले नै ओहा ले गर्नु को अर्थ ? सुनिता डंगोल लाई, ...
- काठमाण्डौ महानगरपालिका को लाईभ सपथ मा जे देखे :- सपथ खुवाउने ले वाक्य उच्चारण गर्नु भन्दा पहिले नै ओहा ले गर्नु को अर्थ ?
- सुनिता डंगोल लाई, मैले प्रमुख को भन्दा ज्यादै मत ल्याएर जितेको छु भन्ने मन दिमाख मा धेरै घमण्ड रहेछ ।
- ओहा लाई, सन् २०११ मा मिस नेवाको ताज पहिरिन सफल भएको जस्तै अनुभव गर्नु भएको होला ।
- त्यो र यो मा फरक छ । यो चाहिँ ओहा को व्यक्तिगत को कारण ले हो या पाटीगत को कारण ले हो ।
- आउने कार्यकाल का दिनमा काठमाण्डौ बासी र सारा संसारले देखने छ र अनुभव गर्ने छ । साथै भोग्ने पनि छ ।
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !