ए साथि सुन न एता - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

ए साथि सुन न एता

साथि तिमि म सित भयेउ टाढा किन ! लुकि लुकि, बांगि बांगि हिड्छेउ हरेकछिन !! साथि भनि मैले सम्झंथे हरेक दिन ! किन येसरि साथि को माया मारि तर्क...

साथि तिमि म सित भयेउ टाढा किन ! लुकि लुकि, बांगि बांगि हिड्छेउ हरेकछिन !! साथि भनि मैले सम्झंथे हरेक दिन ! किन येसरि साथि को माया मारि तर्किंछौ दिन दिन !! तिमि त थियेउ अर्कैको कहिले मेरो हौ भनेको थियेन ! तिमि त मेरो सिर्फ बिस्वासि सथि थियेउ, जोडि मिलाउ भनेको थियेन !! भंछेउ तिमि मैले बिस्वाश तोडे रे ! बिस्वाश त दियेकै थिये तर मेरो बिस्वाश लाइ सम्झेनौ रे !! सोध्दा पनि भंदैनौ, मेरो तेस्तो के भुल भयो र !! मानिस त हु भग्वान त होइन, कहि गल्ति हुन त सक्छ र !! जानि जानि केहि गल्ति त गरेको थियेन, तै पनि भंदैनौ किन ! रत दिन याद आइरह्ंछ तिम्रा ति बचन !! कति निस्ठुरि तिम्रो मन, कति कठोर तिम्रो दिल ! भंदेउ के भो गल्ति, न गर येसरि ढिल !! तै पनि भंदै छु ये सुन, कह बाट के सुन्यो कस्ले के भन्यो ! मैले त दियेकै थिये साचो बिस्वाश, तिमिलै यो के भयो !! न सुन येसरि अर्काको बचन, कहि झुठो पनि जुन सक्छ ! अर्काको कुरा ले साचो साथि लाइ, सधै भरि अलग गर्न सक्छ !! बिस्वाशिलो साथि खोजेर पाइदैन केरे ! चाहेको मन कहिले मिल्दैन केरे !! हुन त तिम्रो पनि तेस्तो सोच्नु पर्ने केहि बध्यता होला ! बध्यता भये पनि, साथि संग मन को कुरा पोखिदिये के पो होला !! तै पनि भंदै छु म, अंजानै म गल्ति भयो भने माफ गरि देउ ! गयेको कुरा उड्यो हवा मा, सक्छौ भने बितेका अतित लाइ भुलि देउ ! येति नै छ साथि संग मेरो बिंति ! आखा खुल्यो भने बाजाइ देउ मेरो घंटि !! फलोस फुलोस तिम्रो जिवन कहिले सत्रु को आखा न लागोस ! कहिले दुख पिर न होस, उमर तिम्रो लामो होस !! बरु मेरो पनि उमेर तिम्रै मा लागोस ! येति नै छ मेरो तिम्रो लागि भग्वान संग बिंति !!!!!!!!!

2 comments

  1. Hello. This post is likeable, and your blog is very interesting, congratulations :-). I will add in my blogroll =). If possible gives a last there on my blog, it is about the Wireless, I hope you enjoy. The address is http://wireless-brasil.blogspot.com. A hug.

    ReplyDelete
  2. Hello. This post is likeable, and your blog is very interesting, congratulations :-). I will add in my blogroll =). If possible gives a last there on my blog, it is about the Servidor, I hope you enjoy. The address is http://servidor-brasil.blogspot.com. A hug.

    ReplyDelete

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !