प्रदेशियका मन हरु (कबिता) - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

प्रदेशियका मन हरु (कबिता)

प्रतिक्षा गदै बसेकि होलिन बन पाखा कुरेर... बिछोडले आसु रित्तिय होलान दिन रात रोयर... झझल्को लाग्छ दिनरात मलाइ मन बुझाउ कसरि... अतित...

प्रतिक्षा गदै बसेकि होलिन बन पाखा कुरेर... बिछोडले आसु रित्तिय होलान दिन रात रोयर... झझल्को लाग्छ दिनरात मलाइ मन बुझाउ कसरि... अतितका दिन कलपिदि होलिन रोइ होलिन बेसरि... प्रतिक्षा गरदै बसेकि होलिन बनपाखा कुरेर... बगेका होलानखआशुका धारा हृदय फुटेर... बसेकि होलिन सुस्केरा हाल्दै चौपारि कुरेर... मन ढुक्क गरि बसेहैप्रिय आउछु म फरकेर बिबसता परयो बिछोड हुने नरोय धरकेर... प्रतिक्षा गदै बसेकि होलिन बन पाखा कु रेर... मखमले चोलि फाइबरको साडि क्या राम्रो सुहाउने कल्पना मात्र गरेर बस्दा मन त्यसै रमाउने... मनको लड्डू घीउसग खादा जिन्दगि यस्तै भो धोबिको कुकर घर न घाटको जिन्दगि त्यसै गो... प्रतिक्षा गदै बसेकि होलिन बन पाखा कुरेर बिछोडले आसु रित्तिय होलान दिन रात रोयर..................

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !