चढ्नु छ एउटा अजङ्गको पहाड - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

चढ्नु छ एउटा अजङ्गको पहाड

विस्तारै विस्तारै अ“ध्यारो अत्याचारबाट उज्यालो न्यायतिर वामे र्सर्दै गरेको शरणार्थी समयलाई विषाक्त विचारको कोर्रर्ाा हिर्काउ“दै बेइमान परिव...

विस्तारै विस्तारै अ“ध्यारो अत्याचारबाट उज्यालो न्यायतिर वामे र्सर्दै गरेको शरणार्थी समयलाई विषाक्त विचारको कोर्रर्ाा हिर्काउ“दै बेइमान परिवेशको धुमिल छाया“मा किशोर उज्यालोको हत्या गर्नेहरुसंग म विजयको बा“सुरी बजाउन सक्तिन रित्तोपेट, स्वतन्त्रताका फूलहरु मनभरि फुलाउ“दै जीवनको जोड घटाउ वास्तै नगरी फाटेको कछाडमा सडक थर्काएर बालेको यो आगोले जबसम्म, कपिलवस्तु र सिराहाहरु जलाएर नारायणहिटीलाई न्यानो दिइरहन्छ म कसरी मेरो यात्रामा पर्ूण्ाविराम लगाउन सक्दछु ? सकिंदैन, दरीद्र मानसिकताको भारी बोकेका कलियुगका कुम्भकर्ण्र्ाासंग का“ध थापेर नया“ युगको जग बसाल्न त्यसैले त, अब एक्लै गर्नु छ यात्रा हरेक पाइलाहरुबाट नया“ डोबहरु बनाउ“दै मैले चढ्नु छ एउटा अजङ्गको पहाड वासिङ्गटन र दिल्लीको गीतमा ना“चेर वसन्त क्रान्तिको ताल नै भुल्ने सत्तँको ललिपपमा र्‍याल चुहाउ“दै महान् यात्राको गन्तव्य नै तुहाउने मोरियार्टर्ीीावरणका अंगार मनहरु छिचोल्दै बेहोस युगलाई ब्यूता“एर मैले बाल्नु छ, डोल्पा र हुम्लालाई न्यानो हुने गरी फेरि अर्को क्रान्तिको आगो । वृद्ध आ“खाहरुमा त्रासदीको चश्मा लगाएर समयका अक्टोपस हातहरुले जतिसुकै, किशोर युगको चित्र कोरे पनि म रङ पोत्न सक्दैन दर्ुइ पाइला चाल्दैमा अहमताको फूल सिउरिदै गन्तव्य भेटेको उत्सव मनाउने सुकिला निरोहरुसंग हजार जंघार तरेर पनि यात्रा आरम्भको महसुस नगर्ने मेरो सोचाईको समिकरण हुन सक्दैन विध्वंश र व्रि्रोहको बैरागी बादलले सारा धर्ती अ“ध्यारो पार्दा पनि बुढा निलकण्ठको मर्ूर्तिझैं ट्वाल्ट्वाल्ती हर्ेर्ने बगर मनहरुमा नया“ युगको नया“ दीप सल्काउ“दै आ“खा अगाडि लम्पसार सुतेको निलो बाटो काटेर मैले चढ्नु छ एउटा अजङ्गको पहाड । होसियार, छद्मभेषी त्रि्रो परिवर्तनले मेरा पाइलाहरु तान्न नखोज विरक्त समयलाई उर्जा दिने त्रि्रो निजी क्रन्दन भो, मलाई चाहि“दैन आ“सुले भरिएको पोखरीमा कमलका दीयोहरु बोकेर हि“डिसके म चढ्नलाई एउटा अजंगको पहाड ।

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !