जानु थियो जहाँ मलाई गएर पनि फर्किएछु, केही ल्याउने आशा थिएन तर म त रित्तिएछु, कसरी म पुगे त्यहाँ कस्ले मलाई लग्यो त्यहाँ, यात्रा कस्तो भयो...
जानु थियो जहाँ मलाई गएर पनि फर्किएछु, केही ल्याउने आशा थिएन तर म त रित्तिएछु, कसरी म पुगे त्यहाँ कस्ले मलाई लग्यो त्यहाँ, यात्रा कस्तो भयो कुन्नी कस्ले भनिदेला यहाँ, पुगेर पनि फर्किसके सम्झिदा त झस्किएछु, केही ल्याउने आशा थिएन तर म त रित्तिएछु, हिंडे थिए पाइला हरु अर्कै ठाउ पुग्छु भनि, बिच मा पुगि अल्मलियो कहा कता जाउ भनि, कहिले नपुगेको ठाउ पुग्दा त तर्सिएछु, केहि ल्याउने आशा थिएन तर म त रित्तिएछु जानु थियो जहा मलाइ गएर पनि फर्किएछु, केहि ल्याउने आशा थिएन तर म त रित्तिएछु ।
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !