जिबनामा जहिले पनि काम लागने दुई शब्द - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

जिबनामा जहिले पनि काम लागने दुई शब्द

* "बिती सकेको दिन आजको स्म्रिति हो ! आउने दिन आजको सपना हो ! अतित र भबिश्य को चिन्ता नगर, केबल बर्तमान आफ्नो हो !!" *** *...

* "बिती सकेको दिन आजको स्म्रिति हो ! आउने दिन आजको सपना हो ! अतित र भबिश्य को चिन्ता नगर, केबल बर्तमान आफ्नो हो !!" *** * "जिन्दगी एउटा यात्रा हो, रोएर बिताउदा धेरै लामो लाग्छ, हासेर बाच्दा जिन्दगी कहिले खतम भयो थाहा नै हुदैन !!" *** * "मानिसको जिन्दगी सुखमा सुकेर जान्छ, दु : खमा पलाएर आउछ !!" *** * "जसरी यो प्रिथिबिमा घाम पानि बरा-बर चाहिन्छ, तेसरि नै मानिसको जिन्दगीमा पनि दु : ख सुख बरा-बरि नै चाहिन्छ !! " *** * " यो धर्तिमा घामै-घाम भयो भनि खडेरि लाग्छ, पानि नै पानि भयो भने डुबाउ हुन्छ !!" *** * "तेस्तै मानिस को जिबनमा पनि सुखै-सुख भयो भनेपनि कोहि काम लाग्दैन !!" *** * "दु : ख भयो भनेर आतिनु हुदैन, सुख भयो भनेर मातिनु पनि हुदैन !! " *** * "अहिले जवाना उल्टो छ , एदि कसैले तपाई सित साहाएता मागेको छैन भने बेर्थमा साहेता दिन नखोज्नुस तपाई बेकारमा फस्नु हुनेछ !! " *** * "मानिस भएर जन्म लिए पछि, मान्छेको जस्तो ब्यवहार गर्न सिक्नुस !! " *** * " आफनो नोक्सान होस या फाईदा या कसैको भलाई हुन्छ भनेर कहिले पनि कसैको बिस्वास घाति कहिले पनि नबन्नुस !!" *** * "आफ्नो जुन परिस्थिति लाई तिमि बदलन सक्छौ त्यस लाई बदल्न पुर्ण प्रयास गर, जसले मिति बदलिन सक्दैनौ, उसै लाई स्वीकार गर !! " *** * "यस दुनियामा बल हौन जेल खुब कमाउछौ, क्याहो हिरा या मोति, तर याद राख साथि च्यान मा गए पछि च्यानको गोजि हुदैन !!" *** *" चार चिजको सदा सेवन गर्नु - सत्सग, सन्तोष, दान र दया , चिन्ता उसलाई हुन्छ, जसलाई आफु मा बिश्वास हुदैन !!" *** * " जो मान्छे आफु मा बिश्वास र खुशि हुन्छ, उसलाई नदिको जस्तै दान शिल्ता, सुर्य जस्तै उदारता र प्रिथिबि को जस्तै सहन शिलता प्राप्त हुन्छ !!" *** * "जस्तै नदि बगेर जान्छ तर फर्केर आउदैन, त्यसै गरि रात र दिन मनुष्यको आयु लिएर जान्छ तर फर्केर आउदैन !!" *** * "आसक्ति र मोह को परित्याग को भक्ति नै मन्दिर को ढोका हो, जहिले सम्म मोह परित्याग गर्दैन तब सम्म भक्तिको पाठ सिक्दैन !!" *** * "आपति को सामना गर्न को लागि, सहायता दिनको लागि मुस्कान ( हासो ) भन्दा अरु कोहि ठुलो चिज र कुरा छैन, हुदैन !!" *** * "हराएको सहएर पनि मुस्कुरा ऊ, हास्न पनि जरुरि छ, बाच्नको लागि रोएर जिन्दगी बसमा हुदैन !!" *** * "अरुको परिचय पहिले लिनु भन्दा पहिले आफ्नो परिचय दिएर, परिचय लिनु राम्रो हुन्छ !!" *** * "दु:ख या सुख, हानि या लाभ, जित या हार, आफ्नो जिबन लाई मधुर सन्गीतले आन्नद र उत्साहले भरेर राख्दा, जिबन नै सन्गीत हुन्छ !!" *** * "तिम्रो कर्म गर्न नै अधिकार छ, त्यसको फलको लागि कहिले पनि होईन, त्यसैले तिमि कर्मको फलको हेतु नहौ, आफ्नो कर्म गर्न को लागि आशक्ति नहौ !!" *** * "जो केहि गर्दैन, केबल ऊनै आलासि होईन, आलसि त ऊ पनि हो जो आफ्नो काम बाट पनि राम्रो काम गर्न सक्छ तर गर्दै गर्दैन !!" *** * "हर सेकेन्ड लाई मन भर गरेर बाच हर दिन तिम्रो महोत्सब हो, प्रसन्न रहनु, सन्तुष्ट रहनु, शान्त रहनु, उत्साहित रहनु र प्रेममय रहनु, यो जिबनको उत्सब को पन्चरन्घ हो !!" *** * "आशक्तिबार रहित ग्यानि ब्यक्तिमा, निर्भयता, नित्यता, समता, अभिग्याता, सौभ्यता, धैर्य, मित्रता, मन सन्तोष म्रिदुता र म्रिदुभाषिता गुर्ण बिधमान रहेको हुन्छ !!" *** * "आफनो आन्नद या पिडा या सुख दु:ख जस्तो हुन्छ, त्यस्तै अरुको पनि सोच्नुस !!"

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !