मिठो मिलन र तीतो बिछोड - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

मिठो मिलन र तीतो बिछोड

जब मिलनका मिठो मुस्कान अनुहारमा छाउँछ त्यो दिन त्यो क्षणहरुमा हरपल कान्तिमय आउछ।  दिलैदेखि खुशी र उमङका चमकहरु उदाउछ कति मिठो मिलन तिमी तर...

जब मिलनका मिठो मुस्कान अनुहारमा छाउँछ त्यो दिन त्यो क्षणहरुमा हरपल कान्तिमय आउछ। 

दिलैदेखि खुशी र उमङका चमकहरु उदाउछ कति मिठो मिलन तिमी तर हरपल कहाँ हुन्छ र। 

घाम र जुन बर्षा र गरम धुपको जस्तो बिछोड तिम्रो नचाहेर पनि त्यो तिम्रो बिछोडमा बिछोडिन पर्ने बाध्यता हो हाम्रो । 

सबैलाई मिठो मिलन नै मन पर्छ तर तितो बिछोडले छुटाइदिन्छ । 

बाइ पनि भन्न नसकी कोमल नयन बाट आशुहरु झर्छ तर के गर्ने मिठो मिलनलाई बिछोड गराउने धन र अन्य करण हुन्छ । 

तिम्रो यी दुई शब्द सँग जोडीएको छ जिन्दगी हाम्रो मिठो मिलन मिठो तीतो बिछोड कती नराम्रो । 

तर शहन शिल बन्नु नै पर्ने जिन्दगी छ हाम्रो मिठो मिलन मिठो तीतो बिछोड कती नराम्रो ।

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !