केहि मिठा पल...... - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

केहि मिठा पल......

तिमी मेरो आँखा छलि छलि हेर्थ्यौ, म पनि नदेखेको जस्तो गरी दिन्थे, म सानी थिए तर मलाई ठुलो मान्छे जस्तो कुरा गर्नु पर्थ्यो, म जे पनि बोल्थे.. ...

तिमी मेरो आँखा छलि छलि हेर्थ्यौ, म पनि नदेखेको जस्तो गरी दिन्थे, म सानी थिए तर मलाई ठुलो मान्छे जस्तो कुरा गर्नु पर्थ्यो, म जे पनि बोल्थे.. म ठुलो हुन चाहन्थे त्यो ताका मलाइ असल गुरु हुन मन लाग्थ्यो, इमान्दार मान्छे हुन मन लाग्थ्यो अनि सबैको प्यारो हुन मन लाग्थ्यो। म एस्तै कुरा गर्थे, तिमी मेरो अछ्छा स्रोता थियौ। एक्छिनको बिछोडको पिडा पनि तिम्रो न्याउरो अनुहारले देखाउथ्यो अनि मलाइ प्रेममा पागल मान्छे देखेर हासो उठथ्यो । म सबैका हात हेर्थे, तिमि पनि तेहि बहानामा मेरो हात छुन आयौ। तिमो हात हेरेर मैले सबै कुरा भने तिम्रो प्रेमिका चन्द्रमा जस्ति हुन्छ पनि भने सबै भनि सकियो तर तिमीले मेरो हात छोडेनौ मेरा मसिना औला दुख्यो, म ऐया भनेर चिच्याए । सबै जना ले के भयो भनेर म तिर हेरे.. तिमीले ठुला ठुला आखा पार्दै हात छोड्यौ मैले खुच्चिङ् भन्दै मुसुक्क हासेर कौसि तिर दौडे तिमी पनि मलाइ पछाउदै आयौ । चिसो सिर सिर हावा दुबै जना कौसि बाट खेत तिर हेर्दै छौ हावा तिमीतिरै बाट आएको थियो तिम्रो after save को बासना.. हावाले म तिरै ल्याएको छ, मलाइ मन्त्र मुग्ध बनायो मैले लामो सास लिए त्यसपछि म बिस्तारै घर तिर हिडे । मेरो हात अझै दुखि राखेको थियो मैले बिस्तारै बिस्तारै आफ्नै हात लाइ मुसारे अनि अन्जान मै चुम्नपुगे तिमि ले छोएका हातहरुलाइ……. मलाइ त्यो दिन हात धुन मन लागेन भोलि बिहान भयो फेरि तिमि सित भेट भयो त्यो दिन मैले आफ्नो चुलबुलापन देखाउन सकिन । म आफुलाइ धेरै ठुलि भए जस्तो लाग्यो, म लाजले तिमिलाइ हेर्न पनि सकिन तेसैले म पछाडि फर्केर बसे । मेरो कपाल लामो थियो तिमीले मेरो कपाल बिस्तारै छोयौ अनि भन्यौ यो कपाल काट्यो भने स्मार्ट् देख्छ। मलाइ छोटो कपाल मन पर्छ भन्यौ किन अहिले म राम्रो देखेको छैन र? म सोध्छु होइन तेस्तो भनेको होइन तिम्रो जे इच्छा छ तेहि गर, मेरो लागि त तिमि जे गरेपनि राम्रि छौ…. म एक दम जिद्दि, हठि, मुडि मान्छे, एक्दमै अटेरि कसैको कुरा नै नसुन्ने तर त्यो दिन किन किन मलाइ उस्को कुरा मान्न मन लाग्यो मलाइ तेहि पल देखि कपाल भारि भो त्यहि दिन घर फर्कदानै मसरूम कट काटेर घर आए, घर आएर ऐना हेरे यसै त डल्लो मन्छे झन् डल्लो भयो जस्तो लाग्यो छ्या.. कत्ति सुहाएको जस्तो लागेन.. भोलि पल्ट आफ्नो मुडुलो कपाल कसैलाइ देखाउननै मन लागेन लाजले स्कार्फ् लगाएर गए.. … पछडिबाट कसैले मेरो टाउकोबाट बिस्तारै स्कार्फ् तान्यो अनि कान नजिक आएर भन्यो you are looking gorgeous. अहिले म जुन भाडो अगाडी बसेको ब्लग टाईप गरिरहेछु, कति गाउले दिदी बहिनि/दाजु,भाईको लागि यो त रहश्यमय बक्सा नै होला नेपालको डाटा केलाएर हेर्ने हो भने प्रत्येक एक हजार जनामा ३२ जनाले टेलिफोन लाइन पाउछन्, ८ जनाले टिभि, ३९ जनाले रेडियो र ५ जनाले मात्र कम्प्युटर चलाउन पाउछन् । यो डाटालाई पनि शहरी क्षेत्रले मात्र धानेको होला गाउको ५% मात्र होला यो डाटालाई कसरी बढाउदै लाने त भन्दा यो काम त सरकारकै हो भनौला तर यहाँ एउटा एस्तो सफलताको कहाँनी लेख्दै छु जस्को अथक प्रयासले म्याग्दी जस्तो ठाउँमा ईन्टरनेटको सुबिधा त्यहाँका मानिसले पाइरहेका छन् । मलाई त जहिले पनि गाउको बिकास नभै शहरको बिकास हुँदैन जस्तो लाग्छ र गाउले नै देश को प्रतिबिम्ब देखाउछ र यो कुरा लाई म्याग्दीका महावीर पुन ले प्रमाणित गर्दै कम्प्युटर मार्फत आफ्ना गाउबासी लाई बिश्व शयर गराइदिएका छन् । अब कथा अगाडि बढाउ, १९९७ मा महावीर पुनले पहिलो चोटि ईन्टरनेट जोडने इच्छा राख्न्नु भो । त्यतिबेला हिमान्चल स्कुलमा चारवटा अस्ट्रलियन विद्यार्थीले उपहार दिएको कम्प्युटर थिए । तर त्यतिबेला त्यहाँ ईन्टरनेट जोडन फोन लाइन थिएन, satellite फोन को लागि राजनीतिज्ञ हरुलाई धेरै चोटि पुकार्दा पनि वास्ता गरेनन् । तर उहांले हिम्मत हार्नु भएनछ । २००१ मा बिबिसी लाई उहांले सस्तो ईन्टरनेट जुन गाउंको लागि उपयुक्त छ त्यस्को बारेमा बत्ताईदिन एउटा लेख पठाउनु भयेको रहेछ । बिबिसि को त्यो लेख प्रसारन पछि बिभिन्न देशका मान्छे ले सहयोग का हात बढायेर उहालाइ भरपुर इन्फर्मेसन दिएछ्न र पछि बिभिन्न देशका मान्छे आएर महावीर पुनसगै wireless networking का लागि धेरै टेस्ट गरेछन् । खुशीको कुरा त्यो त सफल भएछ । बिभिन्न देशका मान्छेहरुको सहयोगमा ७ बर्ष पछी यो प्रोजेक्ट सफल भएछ अगस्त २२,२००३ देखि वाएरलेस एकुइप्मेन्टले काम गरेको र त्यहाँ देखि निरन्तर रुपमा इन्टरनेट को सुबिधा म्याग्दीबासीले लिन पाएका रहेछन । दुखको कुरा पनि छ नेपाल सरकारले अहिलेसम्म लाइसेन दिएको रैनछ, टेक्निकल्ली यो networking अबैधानीक हुन्छ जस्ले गर्दा आफुलाई चाँहीएको equipment जस्तै Wi-fi radios र antenna बिदेश बाट ल्याउन नपाईने हुन्छ । तर उहा ले हिम्मत हार्नु भएको छैन ईंग्लिशमा एउटा भनाई छ नि " where there's a will, there's a way" त्य्हीलाई साथ लिदै अशम्भब लाई सम्भब बनाउदै आउनु भएको छ । अहिले महावीर पुन Nepal Wireless Networking Project को टिम लिडर हुनुहुन्छ र यो सुबिधा कास्की, पर्बत र म्याग्दी जिल्ला भरि बिस्तार गर्ने योजनामा हुनुहुन्छ । महावीर पुन जस्ता हरेक गाउमा जन्मन पर्छ अनि मात्रै हाम्रो गाउको बिकास हुन सक्छ, उहाको राम्रो कामलाई सलाम छ ।

3 comments

  1. unlock iphone 4 4.2.1
    unlock iphone 4.2.1
    unlock iphone 4.3
    unlock iphone 4 4.3
    unlock iphone 4 4.3.1
    unlock iphone 4.3.1

    http://forums.paws-in-time.com//index.php//index.php?action=profile;u=3
    http://hostmonsterforum.com/member.php?82656-Plourierd
    http://alphacen.net/forum/index.php?action=profile;u=9577
    http://aveoh.net/forums/member.php?210-Plourierd
    http://forums.bangladeshihindu.com//phpBB3//index.php?action=profile;u=26491

    Unless hackers and viruses have turned a new leaf what did I do that fixed my pc. It was glitching every so often the programs would say not responding and have a white film over them I couldn't do nothing I did the following. Scanned for viruses with Nod 32 scanned with spy bot (found faults) scanned with pc utillities (found faults) I also booted and tryed fixing with the windows cd the final thing I tried was to boot in safe mode which was the last thing I did and it started working so was it the safe mode and the only thing I can see altering is the visual display. did this fix my pc. Just dont want to do it again thaTS ALL
    _________________
    [url=http://p2p-loans.com/forum/index.php?action=profile;u=4800 ]how to unlock iphone 4 [/url]

    ReplyDelete
  2. unlock iphone 4
    iphone 4 unlock
    click here
    check it
    how to unlock iphone 4
    click

    http://www.grewe.net/forum/profile.php?mode=viewprofile&u=4452
    http://teamgrav.co.cc/forums/index.php?action=profile;u=8177
    http://hphschool.oni.cc/forum/member.php?u=183
    http://www.fyxm.net/memberlist.php?mode=viewprofile&u=7876
    http://www.matrixrev.com/forum/index.php?action=profile;u=9990

    http://www.neolympians.org/new-england-athletes-partner-up-to-fight-obesity/#comment-4
    http://vonlieblingen.fr/forum/viewtopic.php?f=11&t=144
    http://58sen.com/cgi-bin/bn/joyful.cgi
    http://xxpechexx.sakura.ne.jp/bbs//clever.cgi
    http://demo.pragmamx.de/eBoard-file-post.newtopic-fid-10.html

    click here click unlock iphone 4 4.3 unlock iphone 4.3 unlock iphone 4 4.2.1 unlock iphone 4.3.1
    I deleted norton virus since my account already expired. So I borrowed my brother's Mcafee and installed it to my computer. I tried getting on the Internet but when I do the page connection says cannot be connected. So I checked the signal strength and it says " very good" but it's still not connected? I share a router that is located in my sister's room which is like 10 ft away, and her computer is working just fine with the Internet. But I can't get on because it says " enter http in the address". I try to diganose and repair it say "no problems detected"... I don't understand what can be blocking me from the Internet. Oh ya d the firewalls are not up and I have windows vista. Can somebody help me please? Thanks!
    _________________
    [url=http://www.otcg.ch/forum/forum/member.php?u=6871 ]click
    [/url]

    ReplyDelete
  3. crochet baby beanie hat
    crochet baby beanie pattern
    crochet baby beanie patterns
    crochet baby beanies
    crochet baby bib pattern
    crochet baby blanket

    I have over thousands of virus on my pc according to the Spybot-search and destroy after scanning but it won't fix the problems. I've also used norton but my free trial is over.I've used 4 anti-virus softwares but it's no use. Any help would be much appreciated.Thanks.
    _________________
    crochet baby blanket easy [url=http://4howtocrochet.info]crochet baby blanket edging[/url] crochet baby blanket free pattern

    ReplyDelete

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !